गोर्खा कपको फाइनल खेल हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोर्खा कपको फाइनल खेल हुँदै

Share This
१ असार । काठमाडौँमा जारी गोर्खा कप फुटबलको फाइनल खेल शनिबार हुँदैछ । कपको उपाधीकालागि नेपाल आर्मी र मनाङ मस्र्यांङदी क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउसो साढे ३ बजेपछि हुने खेलमा दुवै टिम उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । यी दुवै टिम यसअघि पनि फाइनलमा पुगेपनि उप विजेतामा सिमित भएका थिए ।

जारी प्रतियोगितामा मनाङले दुई पल्टको विजेता थ्रि स्टारलाई पाखा लगाउदै फाइनल पुग्दा आर्मीले व्वाईज युनियनलाई पराजित गरेको थियो ।

प्रतियोगिताको उपाधी विजेता टिमले १० लाख र उप बिजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here