नेकपा–माओवादीबाट चार जनाको जग्गा कब्जा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेकपा–माओवादीबाट चार जनाको जग्गा कब्जा

Share This
दीपा आले
१ असार । नेकपा–माओवादीले बाँकेको फत्तेपुरमा चार जनाको २९ बिगाहा जग्गा कब्जा गरेको छ ।

नेकपा–माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले झण्डा तथा ब्यानर राखेर जग्गा कब्जाको घोषणा गरेको हो ।
नेकपा माओवादीका कार्यकर्ताले फत्तेपुर गाविस वडा नम्बर ७ का पुनम शर्मा र ज्ञानी बिष्टको संयुक्त स्वामित्वमा रहेको १६ बिगहा ८ कठ्ठा १० धुर र सुकईलाल बर्मा तथा उर्मिला देवी बर्माको नाममा रहेको १३ बिघा जग्गा कब्जा गरेका छन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेकाले कब्जा गरिएको बाँकेका नेकपा माओवादी नेता तिर्थ ज्ञवालीले बताउनुभयो ।


No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here