रुकुममा केन्द्रविन्दु बनाएर ५ दशमलव ५ रेक्टरस्केलको भुकम्प - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रुकुममा केन्द्रविन्दु बनाएर ५ दशमलव ५ रेक्टरस्केलको भुकम्प

Share This
१४ असार । पश्चिम नेपालमा शुक्रबार अपराह्न भूकम्पको धक्का महशुस गरिएको छ ।
रुकुमको रुकुमकोटमा केन्द्रविन्दु बनाएको गएको भुकम्पको कम्पन ५ दशमलव ५ रेक्टरस्कले मापन गरिएको छ । भूकम्पको धक्का सुर्खेतसम्म महसुस गरिएको बताइएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here