मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए

६ असार । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहितको टोली सुदूरपश्चिम प्रस्थान गरेको छ ।

रेग्मी विहान दार्चुला पुग्नु भएको हो । उहाले सुदुरपश्चिमका जिल्लामा बाढि पहिरोले पुर्याएको क्षति र पिडितको अबस्थाको बारेमा जानकारी लिनु हुनेछ ।
सुदुरपश्चिममा बाढिबाट परेको असरका बारे जानकारी लिन रेग्मी सहित टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक योजना मन्त्रि छविराज पन्त, गृह तथा भौतिक योजनाका सचिव पनि हुनुहुन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...