१२ असार । पहिरो पीडितहरुले गरेको नुवाकोट बन्द दास्रो दिन पनि यथावत रहेको छ । बन्दले नुवाकोटको विदुरनगरपाललिका लगायतको जनजीवन प्रभावित बनेको छ ।
सरकारले किम्ताङका पहिरो पिडितलाई विदूर नगरपालिकाको चण्डी पोखरीमा सार्ने निर्णयको विरोधमा नगरपालिका वासीले अनिश्चितकालीन नुवाकोट बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण मंगलबारबाट नै सवारी साधन, शिक्षण संस्था, बजार, कलकारखाना सवै ठप्प छन् । सरकारले किम्ताङका पहिरो पिडित ४ सय ८ परिवारलाई चण्डी पोखरीको खाली जग्गा दिने तयारी गरेपछि संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

दोस्रो दिनको बन्दले नुवाकोटको जनजीवन प्रभावित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment