४ असार । निरन्तरको बर्षाले दैलेखमा एक घर भत्किदा एकै घरका सात जनाको मृत्यु भएको छ ।

दैलेखको मालिका गाविस वडा नम्बर दुइमा मोहन कुमालको घर भत्किदा घरमा रहेका उनीसहित उनका परिवारको मृत्यु भएको हो ।
पहिरोमा परि मृत्यु हुनेमा तुलसा कुमाल, दुई बषर्का सुन्तला कुमाल, ६बर्षका नगेन्द्र कुमाल, सात बर्षका खगेन्द्र कुमाल, तीनबर्षका विष्णू कुमाल र ११ बर्षका गणेश कुमालको मृत्यु भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...