४ असार । निरन्तरको बर्षाले दैलेखमा एक घर भत्किदा एकै घरका सात जनाको मृत्यु भएको छ ।
दैलेखको मालिका गाविस वडा नम्बर दुइमा मोहन कुमालको घर भत्किदा घरमा रहेका उनीसहित उनका परिवारको मृत्यु भएको हो ।
पहिरोमा परि मृत्यु हुनेमा तुलसा कुमाल, दुई बषर्का सुन्तला कुमाल, ६बर्षका नगेन्द्र कुमाल, सात बर्षका खगेन्द्र कुमाल, तीनबर्षका विष्णू कुमाल र ११ बर्षका गणेश कुमालको मृत्यु भएको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment