पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध

Share This
८ असार । सुर्खेत–जुम्ला सडकखण्डको विभिन्न स्थानमा पहिरो गएको छ ।सुर्खेत–जुम्ला कर्णाली राजमार्गमा ५० भन्दा बढी स्थानमा पहिरो गएको छ ।
त्यस्तै, सुर्खेत–दैलेख सडकखण्डको तीन ठाउँमा र छिन्चु–जाजरकोट सडकखण्डको सात ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध हुँदा सुर्खेत, जुम्ला, जाजरकोट, दैलेख, कालीकोटलगायतका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here