सिरियाको सैनिक विमानस्थलमा विस्फोट २० जनाको मृत्यु

३ असार । सिरियाको पश्चिमी मेजेह क्षेत्रस्थित एक सैनिक विमानस्थलमा भएको विस्फोटमा २० सैनिकको मृत्युभएको छ ।

विद्रोही समूहले सैनिक विमानस्थल कब्जा गर्ने उद्देश्यले विस्फोट गराएको सिरियाली टेलिभिजनले जनाएको छ । कार बम विस्फोट गराइएको अधिकारीहरू जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...