मन्त्रिपरिषद अध्यक्ष रेग्मीको घरमा क्रान्तिकारीको पर्चासहित बम भेटियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मन्त्रिपरिषद अध्यक्ष रेग्मीको घरमा क्रान्तिकारीको पर्चासहित बम भेटियो

Share This
१० असार । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पाल्पा पोखराथोक स्थित घरमा नेकपा माओवादी क्रान्तिकारीको पर्चासहित झोलामा विस्फोटक पदार्थ भेटिएको छ।
सेनाको डिस्पोजल टोली उनको घर पुगेर हेर्दा २ लिटरको प्रेसर कुकर बम रहेको फेला परेको जनाएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । बम डिस्पोजका लागि बुटवलबाट नेपाली सेनाको टोली गएको थियो । बिहान करिब ६ बजेतिर विष्फोटको झोला राखिएको हुनसक्ने आशंका गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here