चुनाव स्थगितको विरोधमा विद्यार्थीबाट आन्दोलन जारी

२० जेठ । स्वतन्त्र विद्यार्थी युनियन चुनाव स्थागित गरेको विरोधमा नेपाल विद्यार्थी संघले सोमबारपनि देशभरका क्याम्पस अगाडि चक्काजाम गरे ।

 त्रिभुवन विश्वविद्यालयले जेठ २३ गतेका लागि घोषणा गरेको स्ववियु चुनाव स्थगित भएसँगै विरोधमा उत्रिएको नेविसंघले सोमबार पनि केही चक्काजाम ग¥यो । स्ववियु चुनावको घोषणा नभएसम्म संघर्षका कार्यक्रम जारी राख्ने नेविसंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...