च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतको विजयी शुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतको विजयी शुरुवात

Share This
२४ जेठ । च्याम्पियन्स ट्रफि क्रिकेटमा दक्षिण अफ्रिकालाई २६ रनको पराजित गर्दै भारतले प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
इग्ल्याडको क्याडिफ क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ३ सय ३१ रनको योगफल तयार पारेको थियो ।

 भारतका लागी शिखर धवनले सतकिए पारि खेले । ९४ बलमा १ सय १४ रन जोड्ने क्रममा धवनले १ छक्का र १२ चौका प्राहार गरेका थिए । त्यस्तै, रोहित शर्माले ६५ तथा रबिन्द्र जडेजाले ४७ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका रायन म्याकलरेनले ३ तथा लोलेन टोटसोबिले २ विकेट हात पारे । जबफि ब्याटिङ गर्न मौदानमा उक्रेको दक्षिण अफ्रिकको पारी ५० ओभरमा सबै बिकेट गुमाउदै ३ सय ५ रनमा समेटियो । दक्षिण अफ्रिककाको लागी रायन म्याकलरेनले सर्बाधिक ७१ रन बनाए यता कप्तान एबि डिभिलियर्सले ७० तथा रबिन पिटरसनले ६८ रन जोडेका थिए ।

बलिङ तर्फ भारतका भुवनेस्वर कुमार, इशान्त शर्मा, उमेश यादब र रबिन्द्र जडेजाले समान २–२ विकेट हात पारे ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here