इराकमा बम विष्फोटबाट ३० जनाको मृत्यु

९ असार । इराकमा भएका श्रृङखलाबद्ध विष्फोटमा ३० जनाको मृत्यु भएको छ ।

इराकी प्रहरीका अनुसार, राजधानी बग्दाद नजिकै एक सिया मस्जीदमा आत्मघाती बम विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, इराकको मौसुल, ताजी, साब अल बोर लगायतका शहरमा भएको विष्फोटमा ३० भन्दा बढि सर्वसाधारण मारिएका छन् । सिरियामा जारी हिंसा र सिया तथा सुन्नी बिचको राजनैतिक विवादका कारण इराकमा पछिल्ला समय हिंसामा वृद्धि हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...