कन्फेडेरेसन कप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र उरुग्वे भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कन्फेडेरेसन कप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र उरुग्वे भिड्दै

Share This

१२ असार । ब्राजिलमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति हुने सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र उरुग्वे भिड्दैछन् ।

बुधवार राति १ बजे खेल सुरु हेनेछ । आयोजक ब्राजिल समूह ‘ए’को बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । भने, उरुग्वे समूह ‘बी’को उपविजेता हो ।

प्रतियोगिता अन्तर्गत बिहिवार यूरो कप २०११ का बिजेता तथा उपविजेता टोली स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै यूरोपेली राष्ट्रवीचको खेल प्रतिष्ठाको लडाई समेत हुँनेछ । जारी प्रतियोगिताको स्पेन समूह ‘बी’को बिजेता हो भने इटाली समूह ‘ए’को उपबिजेता हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here