टुर डी साइक्लिङको रेश मार्केलले पहिलो स्थानमा पुरा गरे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

टुर डी साइक्लिङको रेश मार्केलले पहिलो स्थानमा पुरा गरे

Share This
१६ असार । जर्मनीका मार्केल किटेलले यो सिजनको टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।
गएराति भएको २ सय १३ किलोमिटरको पहिलो चरणको रेश जर्मनीका मार्केल किटेलले ४ घण्टा ५६ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो स्थानमा रहन सफल भएका हुन् । त्यस्तै, एकै समयमा रेश पूरा गरेका नर्बेका अलेक्जेन्दर क्रिसटोफले दोस्रो स्थानमा रहेका छन् ।

नेदरल्याण्ड्सका डान्नी भान पोप्पेलले तेस्रो तथा गे्रट ब्रिटेनका डेभिड मिल्लरले चौथो स्थानमा रहँदै रेश पूरा गरेका छन् । प्रतियोगिताअन्तर्गत आइतबार १ सय ५६ किलोमिटरको बास्टियादेखि एजाकसिवसम्मको दोस्रो चरणको रेश हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here