काठमाडौँका होस्टेलहरुमा छापा

४ असार । लागु औषध नियन्त्रण व्युरो नयाँ बानेश्वरले मंगलबार काठमाडौका विभिन्न होस्टेलमा छापा मारेको छ ।

पछिल्लो समय बिद्यार्थीहरु लागु औषधको दुव्र्यसनीमा फँसेको भन्दै प्रहरीले काठमाडौका ४ वटा व्याइज तथा गल्र्स होस्टेलमा छापा मारेको हो ।

लागु औषध नियन्त्रण व्युरो र जिल्ला शिक्षा कार्यलय काठमाडौको संयुक्त टोलीले गरेको अनुगमनमा केही नभेटिएको एस।एस।पी रणबहादुर चन्दले बताउनु भएको छ । प्रहरीले बिभिन्न सुराकीका आधारमा पछिल्लो पटक अनुगमनलाई तीव्रता दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...