
यसअघि मंगलबार भएको खेलमा मनाङ मस्र्याङ्दीमाथि जित हात परेको त्रिभुवन आर्मी क्बल समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मनाङ म¥याङदीमाथि एक शून्यको जित हात पारेको आर्मीले क्वाटरफाइनलमा समूह एको उपविजेता नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । त्यस्तै, समूह सिको उपबिजेता बनेको मनाङ म¥र्याङ्दीले क्वाटरफाइनलमा समूह एको विजेता मच्छिन्द्र क्लबको सामना गर्नेछ ।
मंगलबारनै भएको संकटा र टुशाल युथ क्बलबीचको खेल गोलरहित बराबरीमा सकियो । एक खेल खेल्नुअघिनै प्रतियोंिगताबाट बाहिरिसकेका दुवै टोलीको लागि मंगलबारको खेल औपचारिकता मात्र थियो ।
No comments:
Post a Comment