गोर्खा कप अन्तर्गत त्रिभुवनआर्मी पनि क्वार्टर फाइनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोर्खा कप अन्तर्गत त्रिभुवनआर्मी पनि क्वार्टर फाइनलमा प्रवेश

Share This
२२ जेठ । गोर्खा कप फुटबलअन्तर्गत पनि दुई खेल हुँदैछन् । बुधबार फ्रेण्ड्सले ब्वाईज युनियनको तथा हिमालयन शेर्पाले जाउलाखेल युथ क्लबको सामना गर्नेछन् ।


यसअघि मंगलबार भएको खेलमा मनाङ मस्र्याङ्दीमाथि जित हात परेको त्रिभुवन आर्मी क्बल समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मनाङ म¥याङदीमाथि एक शून्यको जित हात पारेको आर्मीले क्वाटरफाइनलमा समूह एको उपविजेता नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । त्यस्तै, समूह सिको उपबिजेता बनेको मनाङ म¥र्याङ्दीले क्वाटरफाइनलमा समूह एको विजेता मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

मंगलबारनै भएको संकटा र टुशाल युथ क्बलबीचको खेल गोलरहित बराबरीमा सकियो । एक खेल खेल्नुअघिनै प्रतियोंिगताबाट बाहिरिसकेका दुवै टोलीको लागि मंगलबारको खेल औपचारिकता मात्र थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here