१ असार । छैटौं मिडिया कप फुटबल प्रतियोगीता शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालका प्रतिष्ठित संचार गृहबाट १७ वटा टोली सहभागी भएका छन् ।
नेपाल ओलम्पिक संग्रहालयले आयोजना गरेको प्रतियोगितामा साविक विजेता नेपाल टेलिभिजन, साविक उपविजेता ईमेज च्यानल लगायतका १७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
विहान ११ वजे लगनखेलस्थित आर्मी ट्रेनिङ तथा स्पोर्ट्स सेन्टरमा प्रतियोगिता उद्घाटन हुनेछ , भने दिउँसो २ वजे ईमेज च्यानल र अन्नपुर्ण पोष्टबीच पहिलो खेल हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
La hai...mero tarfa bata Sagarmatha team lai safaltako subhakamana xa!!
ReplyDelete