मिडिया कप फुटबल आजबाट सुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मिडिया कप फुटबल आजबाट सुरु

Share This
१ असार । छैटौं मिडिया कप फुटबल प्रतियोगीता शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालका प्रतिष्ठित संचार गृहबाट १७ वटा टोली सहभागी भएका छन् ।
नेपाल ओलम्पिक संग्रहालयले आयोजना गरेको प्रतियोगितामा साविक विजेता नेपाल टेलिभिजन, साविक उपविजेता ईमेज च्यानल लगायतका १७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
विहान ११ वजे लगनखेलस्थित आर्मी ट्रेनिङ तथा स्पोर्ट्स सेन्टरमा प्रतियोगिता उद्घाटन हुनेछ , भने दिउँसो २ वजे ईमेज च्यानल र अन्नपुर्ण पोष्टबीच पहिलो खेल हुनेछ ।

1 comment:

  1. La hai...mero tarfa bata Sagarmatha team lai safaltako subhakamana xa!!

    ReplyDelete

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here