मैत्रिपूर्ण फुटबलमा स्पेनसँग आयरल्याण्ड पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मैत्रिपूर्ण फुटबलमा स्पेनसँग आयरल्याण्ड पराजित

Share This
२९ जेठ । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत गएरातिको भएको खेलमा विश्व च्याम्पियन स्पेनसँग आयरल्याण्ड पराजित भएको छ ।

अमेरिकाको न्यूयोर्कमा भएको खेलमा स्पेन २–० गोल अन्तरले विजयी भएको हो । स्पेनलाई जिताउन रोबर्टो सोल्डाडो र हुँवा माटाले एक–एक गोल गरेका थिए ।

कन्फिडेरेशन कपको पूर्व सन्ध्यामा खेलेको स्पेनले यो प्रतियोगितामा पनि राम्रो दावेदारी पस्कने देखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here