२९ जेठ । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत गएरातिको भएको खेलमा विश्व च्याम्पियन स्पेनसँग आयरल्याण्ड पराजित भएको छ ।
अमेरिकाको न्यूयोर्कमा भएको खेलमा स्पेन २–० गोल अन्तरले विजयी भएको हो । स्पेनलाई जिताउन रोबर्टो सोल्डाडो र हुँवा माटाले एक–एक गोल गरेका थिए ।
कन्फिडेरेशन कपको पूर्व सन्ध्यामा खेलेको स्पेनले यो प्रतियोगितामा पनि राम्रो दावेदारी पस्कने देखिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment