दैलेखमा बस दुर्घटना पाँच जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दैलेखमा बस दुर्घटना पाँच जनाको मृत्यु

Share This
२२ जेठ । दैलेखको नेपामा भएको बस दुर्घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख सिगौडीका गाविस नौका तर्कबहादुर शाही, हर्कबहादुर विक, भगे कामी र अछाम पुलेतोला ५ का छ महिने बालक क्षितिज रावल रहेका छन् ।


अत्याधिक बर्षाका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४० घाइते भएका छन् । बुधबार बिहान दैलेखको राकमबाट सुर्खेततर्फ जाँदै गरेको ना. ३ ख ४७३८ नम्बरको बस दैलेखकै नेपा गाविस– ८ स्यालामा दुर्घटना भएको हो ।

बस कर्णाली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रहरीले उपचारका लागि सुर्खेत ल्याइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here