सालको काठसहित तीन जना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सालको काठसहित तीन जना पक्राउ

Share This
३१ जेठ । नवलपरामा प्रहरीले सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ ।
विहीबार राति प्रहरीले पिठौलीस्थित राजरत्न मध्यवर्ती सामुदायिक वनबाट सालको सात गोलाईसहित तीन जनालाई पक्राउ गरेको हो ।

ना. ४ त २१४२ नम्बरको ट्रयाक्टरमा लोड गरेको काठसहित गैडाकोट निवासी रामबहादुर परियार, रजहरका लालबहादुर परियार र चितवनका चिनबहादुर मिश्र पक्राउ परेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here