३१ जेठ । नवलपरामा प्रहरीले सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ ।
विहीबार राति प्रहरीले पिठौलीस्थित राजरत्न मध्यवर्ती सामुदायिक वनबाट सालको सात गोलाईसहित तीन जनालाई पक्राउ गरेको हो ।
ना. ४ त २१४२ नम्बरको ट्रयाक्टरमा लोड गरेको काठसहित गैडाकोट निवासी रामबहादुर परियार, रजहरका लालबहादुर परियार र चितवनका चिनबहादुर मिश्र पक्राउ परेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सालको काठसहित तीन जना पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment