लडाकु समूह बोको हरामको आक्रमणमा नाइजेरियामा ९ जना विद्यार्थीको हत्या

५ असार । नाइजेरियाको उत्तरपूर्वी माइडुगुडी क्षेत्रस्थित विद्यालयमा लडाकु समूह बोको हरामले आक्रमण गरी ९ विद्यार्थीको हत्या गरेको छ ।

परीक्षा चलिरहेका बेला बोको हरामले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । विद्यार्थीहरूले सेनालाई सहयोग गर्दै आएकाले आक्रमण गरेको बोको हरामले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...