विश्वकप फुटबल ब्राजिलले आयोजना गर्ने निश्चित भयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विश्वकप फुटबल ब्राजिलले आयोजना गर्ने निश्चित भयो

Share This
११ असार । सन् २०१४ मा हुने विश्व कप फुटबल प्रतियोगिता ब्राजिलले आयोजना गर्ने निश्चित भएको छ ।
फुटबलको सर्वोच्व निकाय फिफाका महासचिब जेरोमी भाल्केले सन २०१४ मा हुने विश्वकप फुटबल प्रतियोगिता स्थगित नहुने बताएकाले खेल हुने पक्का भएको हो ।

सार्वजनिक भाडामा बृद्धि तथा बिश्वकप फुटबलको तयारी खर्चको बिषयलाई लिएर ब्राजिल सरकारको बिरोधमा लाखौं प्रदर्शनकारी सडकमा ओर्लिए पछि खेल अनिश्चित बनेको थियो ।

प्रतियोगिताको उदघाट्न खेल साउपाउलोमा तथा फाइनल खेल रियो दि जेनेरियोमा हुनेछ । प्रर्दशनकारीले जारी कन्फेडेरेसन कप फुटबल पनि रोक्न माग गदै आइरहेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here