११ असार । सन् २०१४ मा हुने विश्व कप फुटबल प्रतियोगिता ब्राजिलले आयोजना गर्ने निश्चित भएको छ ।
फुटबलको सर्वोच्व निकाय फिफाका महासचिब जेरोमी भाल्केले सन २०१४ मा हुने विश्वकप फुटबल प्रतियोगिता स्थगित नहुने बताएकाले खेल हुने पक्का भएको हो ।
सार्वजनिक भाडामा बृद्धि तथा बिश्वकप फुटबलको तयारी खर्चको बिषयलाई लिएर ब्राजिल सरकारको बिरोधमा लाखौं प्रदर्शनकारी सडकमा ओर्लिए पछि खेल अनिश्चित बनेको थियो ।
प्रतियोगिताको उदघाट्न खेल साउपाउलोमा तथा फाइनल खेल रियो दि जेनेरियोमा हुनेछ । प्रर्दशनकारीले जारी कन्फेडेरेसन कप फुटबल पनि रोक्न माग गदै आइरहेका छन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment