'नशा' गर्ल पूनम पनि बिबाहित, भन्छिन बिहे अगाडी नै सेक्स गरिसकेको थिएँ।


सबैलाई थाहै छ सेलिब्रेटीहरु आफ्नो उपयुक्त मौकाको खोजीमा हुन्छन जसलाई पौने बित्तिकै आफ्नो फिल्म वा आफ्नै प्रचारका निमित्त पछी पर्दैनन। यस्तै सेलिब्रेटीमध्येकी एक पूनम पाण्डे जो 'नशा' नामक फिल्मबाट चर्चामा आएकी छिन र आफुलाई सिल्भर स्क्रिनमा देखाउंदै छिन।

हरेक सामाजिक र राष्ट्रिय मुद्दामा बिना सोधपुछ आफ्नो विचार पोख्ने पूनमले हालै मात्र मद्रास हाइ कोर्टले गरेको फैशालामाथि आफ्नो केहि अनौठो विचार राख्दै तिक्तता पोखेकी छिन।
भयो यस्तो कि मद्रास हाइ कोर्टले यस्तो फैसला गर्यो जसमा भनिएको छ कि यदि कुनै जोडी बिबाहअघि नै सेक्स गर्छन भने उनीहरुलाई स्वत: बिबाहित मानिन्छ। यस फैशलालाई लिएर मानिसहरु आफ्नो समर्थनात्मक तथा विरोधात्मक विचार प्रकाशमा ल्याइरहेका छन्।

यसै सम्बन्धमा आफ्नो ट्वीटरमा ट्विट गर्दै पूनमले भनेकी छिन, 'मद्रास हाइकोर्ट म त फेरी पनि बिबाहित हुँ।' यसको मतलब उनले बिबाह नभए पनि सेक्स गरिसकेकी छिन। त्यसैले उनि सोध्न चाहन्छिन कि बिबाहभन्दा अगाडी नै मैले सेक्स गरेको छु त्यसो भए के म पनि बिबाहित हुँ त?

त्यसो त पूनमले हालै एक इन्टरभ्युमा भनेकी थिइन् कि उनकी आमा एउटा योग्य वरको खोजीमा थिइन् र चाहन्थिन कि पूनमले बिहे गरुन। त्यहि बेलादेखि पूनम पनि आफ्नोलागि योग्य वरको खोजि गरिरहेकी छिन।

1 comments

its not soo good and popular news that media should concern about. there are lot of those areas where you can cover more better than this. sex is basic need you cannot make it a big issue , if you make it you are not in 21st era . Come on wake up ! its just bASIC need.

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...