बाँच्ने सम्भावना शत प्रतिशत छ । - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाँच्ने सम्भावना शत प्रतिशत छ ।

Share This

बिरामी : डाक्टरसा'ब कृपया साँचो साँचो बताउनुहोस कि मेरो बाँच्ने सम्भावना कतिको छ ?
डा. चतुरे : तपाई ढुक्क हुनुहोस तपाईको बाँच्ने सम्भावना शतप्रतिशत छ ।
बिरामी : तपाई यो कसरि भन्न सक्नुहुन्छ ? जबकि नर्सका अनुसार म भन्दा अगाडी 9 जना यहि रोगको कारणले यहि अस्पतालमा मरिसके ।
डा. चतुरे : आंकडाका अनुसार यसप्रकारको रोगमा दशमा नौ जनाको मृत्यु हुन्छ भने एक जीवित रहन्छन । तपाई भन्दा अगाडी 9 जना यहि रोगको कारणले मरे । मतलब तपाई दशौँ व्यक्ति पर्नु भयो । त्यसैले तपाइको बाँच्ने सम्भावना शत प्रतिशत छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here