धेरै पोर्न हेर्ने पुरुषहरु खबरदार! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धेरै पोर्न हेर्ने पुरुषहरु खबरदार!

Share This

अनुसन्धानहरुबाट नै प्रमाणित भैसकेको कुरा हो कि पोर्न हेर्ने पुरुषहरुको यौनक्षमतामा ह्रास आउँछ। केहि पुरुषहरुमा पोर्न पढ्ने वा हेर्ने लत नै हुने गर्दछ। यस्ता पुरुषहरुले कम्तिमा पनि हप्तामा एक-दुइ पटक पोर्न मुभी हेर्छन वा पोर्न सम्बन्धि पुस्तकहरु पढ्छन। कुनै पनि कुराको हद पार नहुन्जेलसम्म कुनै हानि पुग्दैन। तर पोर्न हेर्ने मानिसहरुमा भने यो कुरा लागु हुदैन।

धेरै जसो पुरुषहरु पोर्न भिडियो हेर्न रुचाउँछन तर के तपाई दैनिक पोर्न हेर्नुहुन्छ? यदि हेर्नुहुन्छ भने तपाईको लागि एउटा नराम्रो खबर छ।

यदि तपाई दैनिक पोर्न हेर्नुहुन्छ भने तपाईमाथि एउटा समस्या आइपर्न सक्छ। किनभने जब मानिसले पोर्न भिडियो हेर्छ तब यसको असार सिधै दिमागमा पर्छ। एक अनुसन्धानमा बताइए अनुसार अनलाइनमा अश्लिल सामग्री पढ्ने र हेर्ने पुरुषहरुले बेडमा राम्रो प्रदर्शन गर्न नसक्ने निष्कर्ष निकालिएको छ।

यस्ता पुरुषहरुको साधारण यौन गतिबिधि पनि एकदमै कमजोर हुने गरेको अनुसन्धानमा पाइएको थियो। अश्लील साहित्य पढ्ने र हेर्ने गर्नाले  मस्तिष्कमा भएको न्यूरोट्रान्समीटर कमजोर हुन जान्छ जसलाई अधिक उत्तेजनाको परिणामको रुपमा लिइन्छ।

मस्तिष्कको डोपामाइन उच्च स्पाइकको लागि प्रयोग हुन्छ। तर अश्लिल सामग्री धेरै हेर्नाले डोपामाइनको स्तर सामान्य गराउने प्रतिक्रियाले आफ्नो क्षमतामा ह्रास आउँछ, जसले गर्दा यो प्रक्रियामा उल्टो प्रभाव सुरु हुन जान्छ।

यसलाई फेरी पाउन अर्थात् पुरानै अवस्थामा फर्कन प्राकृतिक अनुभव धेरै नै चाहिन्छ । कतिपटक त यस्तो पनि हुन्छ कि किशोर अवस्थादेखि नै पोर्न हेर्ने पुरुषको जब विवाह हुन्छ तब पनि उ पोर्न हेर्नमा नै रमाउछ। यस किसिमको कम्प्लेन कतिपय महिलाहरुले आफुहरुसंग राख्ने गरेको मनोबैज्ञानिकहरु बताउछन । उनीहरु यो सबको कारण अत्यधिक पोर्न हेर्नु नै बताउछन। डाक्टरहरु पनि यो कुरा मान्छन कि पोर्नमा नेचुरल सेक्स हुदैन। यो एक किसिमको फेन्टासी हो। जसले गर्दा धेरै पोर्न हेर्ने पुरुषहरुको यौनशक्तिमा ह्रास आउन सक्छ।

5 comments:

  1. खास समस्या चै के त?
    कुन चै ईङलिस आटिलकलको अबुझ jpt उल्था हो source पनि राखे चै कुरा clear हुन्थ्यो कि

    ReplyDelete
  2. अनलाइनमा अश्लिल सामग्री पढ्ने र हेर्ने पुरुषहरुले बेडमा राम्रो प्रदर्शन गर्न नसक्ने निष्कर्ष निकालिएको छ।

    खास समस्या चाहिं यहि हो Anonymous जी ! हामीले लेख्ने तरिका नपुगेको हो वा तपाईले पढेर नि बुझ्न नसक्नु भएको हो त्यो चाही थाहा हुन सकेन !

    ReplyDelete
  3. Thanx for suggestion..kun desh ma euta doctor le 10 jane purush haru ma gareko research hola ani yo waihat niskarsha nikaleko hola..yaha aba enet nepal le chatithokera prachar gardaicha..do u know even it is real or not??esto research every week huncha ani bhanchan 80% purush harule din ma 2 patak hastamaithun garna ruchauchan it doesnt mean that u also masturbate twice a day...kaile pheri tomato khayo bhane yaun shakti ghatcha yesto niskarsha nikalchan research bata..they are assholes..enet nepal dontwaste your time....go hamro nepali mandir ma gaera hera tyaha yaun samprka garirako photo haru carve garera banako cha...k tyo heryo bhanepani yaunshakti ghatcha??haha its all asshole....so dontwaste your time posting these asshole things...

    ReplyDelete
  4. Maile ta din ma 3-5 palta samma porn movies herchuu. I am watching since long time from class 5. Actually i do not even remember from when i start.....

    ReplyDelete
  5. Too much everything is bad. Good pornographic materials gives sexual knowledge which has history of long thousand years i.e. Kamsutra.I think there is some error on analysis of the respondent's data. Please refer the reference of this report. Don't create the confusion among viewers.

    ReplyDelete

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here