डन गणेश लामा धरौटी बुझाउन नसकेपछि जेल चलान

३ साउन । चर्चित डन गणेश लामा विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

अबैध सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट मुद्दा दायर गरिएका डन लामालाई विशेष अदालतलले तीन करोड धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...