डेर्क बोर्रिग्टर एजाक्समा आवद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

डेर्क बोर्रिग्टर एजाक्समा आवद्ध

Share This
१६ साउन । सेल्टिकका विङगर डेर्क बोर्रिग्टर एजाक्समा आबद्ध भएका छन् ।
सेल्टिकका डेर्क बोर्रिग्टरले एजाक्ससँग चार वर्षसम्मका लागि नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एजाक्सले बोर्रिग्टरलाई तीन मिलियन पाउण्डमा क्लबमा भिœयाएका हुन् । २६ वर्षीय बोर्रिग्टरले एजाक्ससँग दोस्रो पटक सम्झौता गरेका हुन् । यसअघि बोर्रिग्टर सन् २०११ मा एजाक्समा आबद्ध भएका थिए ।

गत सिजनमा उनले सेल्टिकलाई ३२ औ एरिडिभिसी लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यति बेला उनले ६ गोल गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here