यूइएफए महिला युरोपियन च्याम्पियसिपको उपाधी जर्मनीले जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यूइएफए महिला युरोपियन च्याम्पियसिपको उपाधी जर्मनीले जित्यो

Share This
१४ साउन । जर्मनीले यूईएफए महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा जर्मनीले नर्बेलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको २९ औ मिनेटमा नर्बेले पेनाल्टी हान्ने मौका प्रँप्त ग¥यो । तर, नर्बेले प्रहार गरेको बल जर्मनीका गोल रक्षक नाडिन एन्गरेरले बचाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । जर्मनीका लागि ४९ औ मिनेटमा एन्जा मिट्टागले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । त्यस्तै, खेलको ६१ औ मिनेटमा नर्बेले प्रहार गरेको अर्को पेनाल्टी पुन जर्मनीका गोल रक्षक एन्गरेरले बचाएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here