चुनाव नविथोल्न नेकपा–माओवादीलाई देउवाको आग्रह

१९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मत हाल्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले चुनाव नबिथोल्न माओवादीलाई गर्नुभएको छ ।

रोटरी क्लब अफ काठमाण्डौले बुधबार बेलुकी गरेको कार्यक्रममा देउवाले नेकपा माओवादीलाई चुनावमा भाग लिन आग्रह आग्रह गर्नुभयो । चुनावको विकल्प नभएको देउवाको भनाई छ ।
मुलुक धेरै वर्षसम्म अन्तरिम संविधानका भरमा चल्न नसक्ने भएकाले जुनसुकै हालतमा भएपनि संविधान सभाको चुनाव हुनुपर्ने देउवाको धारणा थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...