२८ असार । नुवाकोटको सामरी गाविसस्थित जेन्जेनवासमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोबाइल खेलाइरहेको बेलामा एक्कासी चट्याङ परेको र चट्याङका कारण मोबाइल पड्किंदा १७ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय लालमायाँ तामाङ, याग्री तामाङ र कमीसन तामाङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको बताइएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

नुवाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु, ३ घाइते
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment