नुवाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु, ३ घाइते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नुवाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु, ३ घाइते

Share This
२८ असार । नुवाकोटको सामरी गाविसस्थित जेन्जेनवासमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोबाइल खेलाइरहेको बेलामा एक्कासी चट्याङ परेको र चट्याङका कारण मोबाइल पड्किंदा १७ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय लालमायाँ तामाङ, याग्री तामाङ र कमीसन तामाङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here