क्रिकेट श्रृङखलाको उपाधी पाकिस्तानले जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

क्रिकेट श्रृङखलाको उपाधी पाकिस्तानले जित्यो

Share This
१० साउन । वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट श्रृङखलाको उपाधी पाकिस्तानले जितेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै पाकिस्तानले श्रृङखला ३– १ले कव्जा गरेको हो ।
वेष्ट इन्डिजले दिएको २ सय ४३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको एक बल बाँकी छदा पुरा गरेको थियो । पाकिस्तानकलागि अहमद शेहदाद र कप्तान मिसबाह उल हकले क्रमश ६४ र ६३ रनको योगदान गरेका थिए ।

पहिला व्याटिङ गरेका वेष्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाउदै २ सय ४२ रन बनाएको थियो । उसकालागि डुयान ब्राभोले सर्वाधिक ४८ रन जोडेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here