अमेरिकामा हवाई ट्याक्सी विमान दुर्घटना, १० जनाको मृत्यु

२४ असार । अमेरिकाको अलास्कामा हवाई ट्याक्सी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनालगत्तै आगलागी भएको यो विमानमा सवार सबै जनाको मृत्यु भएको जनाइएको छ । अलास्काको सोल्डोट्ना शहरस्थित विमानस्थलमा विमान दुर्घटना भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...