
११ साउन । निर्वाचन आयोग ऐन २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरकारवालाहरुसंगको परामर्शले यस्तो आचारसंहिता बनाएको छ । यही आचारसंहिताले राहत वितरण गर्न सुदूरपश्चिम पुगको हिमानी ट्रष्टलाई समेत रोक लगाएको छ । अरु के कस्तो छ त ? निर्वाचन आचारसंहितामा हेरौ ।
No comments:
Post a Comment