२६ असार । सुर्खेतको काक्रेबिहारमा बुद्धको मुर्ति राख्ने सम्झौता कार्यान्वयन नगरेको भन्दै आदिवासी जनजाति महासंघले बुधबार मन्त्रिपरिषद् अध्यक्ष्ँ निवास बालुवाटारमा धर्ना दिए ।
केही समयअघि सुर्खेतको काक्रेबिहारमा मूर्ति राख्ने वा नराख्ने विषयमा विवाद भएपछि सरकार र बौद्धमार्गीहरूबीच मूर्ति राख्ने सम्झौता भएको थियो । सम्झौता भएको लामो समय बित्दा पनि कार्यान्वयन नभएकाले धर्ना दिएको महासंघले जनाएको छ । महासंघले सरकारलाई १५ दिनको अल्टिेमटमसमेत दिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

काक्रेविहारमा मुर्ति राख्ने सम्झौता कार्यान्वयन नभएको भन्दै वालुवाटारमा धर्ना
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment