खड्कजङ्ग बुढथापा
९ साउन । अछाम जिल्लाको बडेलगडामा रहेको बयालपाटा अस्पतालले यो वर्ष देशकै सर्वोत्कृष्ट अस्पतालका रूपमा अवार्ड प्राप्त गरेको छ ।
०६५ सालदेखि सेवा सञ्चालन गरेको बयालपाटा अस्पतालले सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो । काठमाडौंको स्वास्थ्य खबर पत्रिकाले देशैभरका अस्पतालको मूल्यांकन गरी बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पताल घोषित गरिएको बयालपाटा अस्पतालको मेडिकल निर्देशक श्रीराम तिवारीले बताउनुभयो ।
सुदूरपश्चिमकै नमुनाका रूपमा सेवा सञ्चालन गरीरहेको अस्पतालले यो वर्ष देशकै सर्वोत्कृष्ट सेवा दिएको मूल्यांकन भएको र सोहीअनुसार अवार्ड प्राप्त गरेको निर्देशक तिवारीले बताउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

अछामको बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अवार्ड प्रदान
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment