धरानस्थित एक क्रिश्चियन स्कुलका प्रिन्सिपलबाट बालिकामाथि यौन शोषण - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धरानस्थित एक क्रिश्चियन स्कुलका प्रिन्सिपलबाट बालिकामाथि यौन शोषण

Share This
१५ साउन । सुनसरीको धरानस्थित एक क्रिश्चियन विद्यालयका प्रिन्सिपलले बालिकाहरु माथि बर्षौं देखी यौन शोषण गर्दै आएको खुलासा भएको छ ।
धरान १९ स्थित इम्मानुएल इन्टरनेशनल वोर्डिङ स्कुलका प्रिन्सीपल कपिङ्ग मारामले छात्रावासमा वस्ने ६ वर्ष दखी १६ वर्ष सम्मका बालिकाहरुमाथि यौन शोषण गर्ने गरेको पिडितले बताएका हुन् । स्थानीय एक छात्राले घटना सार्वजनिक गरेपछि स्थानिय बासिन्दाले प्रिन्सिपल तथा उनकी श्रीमती रेदिला मारामलाई इलाका प्रहरी कार्यलय धरानमा बुझाएका छन् ।

प्रीन्सिपल मारामले आफुहरुलाई फकाएर तथा वेहास हुने औषधी खुवाएर यौन शौषण गर्ने गरेको एक वालिकाले जानकारी दिइन । इलाका प्रहरी कार्यलय धरानमा भेटिएका मारामले भने आफुले त्यस्तो नगरेको दावी गरेका छन् । प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here