१ हजार ६० प्रहरी सहायक निरीक्षकको दरखास्त आह्वान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१ हजार ६० प्रहरी सहायक निरीक्षकको दरखास्त आह्वान

Share This
३० असार । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदमा पदपूर्तिको सूचना निकालिएको छ ।


प्रहरी मानव स्रोत साधन बिभागले आइतबार सूचना प्रकाशित गदै एक हजार ६० सहायक निरीक्षक पदमा आवेदन आह्वान गरेको हो ।

सूचनामा खुला, आदिवासी, जनजातति, महिला, दलित, पिछडिएका वर्गका लागि छुट्टाछुट्टै कोटामा जनशक्ति माग गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here