३० असार । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदमा पदपूर्तिको सूचना निकालिएको छ । प्रहरी मानव स्रोत साधन बिभागले आइतबार सूचना प्रकाशित गदै एक हजार ६० सहायक निरीक्षक पदमा आवेदन आह्वान गरेको हो । सूचनामा खुला, आदिवासी, जनजातति, महिला, दलित, पिछडिएका वर्गका लागि छुट्टाछुट्टै कोटामा जनशक्ति माग गरेको छ ।
No comments:
Post a Comment