११ साउन । कास्की जिल्ला कारागारबाट एक कैदी भागेका छन् ।
शुक्रबार विहान ७ बजे कोठा सफा गरी फोहोर फाल्ने बहाना निस्किएका हेमकुमार तामाङ फरार भएका हुन् ।
तामाङ जवर्जस्ती करणीको अभियोगमा ९ महिनादेखि थुनामा थिए । ६ वर्षीया बालिकालाई करणी गरेको अभियोग उनीमाथि छ । फरार कैदीको खाजी कार्य जारी छ । २५ वर्षीय तामाङ कास्कीको सैमराङ गाविस घर भई पोखरा वडा नम्बर ११ काँहुखोलामा बस्दै आएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

जिल्ला कारागार कास्कीबाट एक कैदी भागे
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment