पाकिस्तानको कराचीमा आत्मघाती आक्रमणमा राट्रपतिका सुरक्षा प्रमुख मारिए

२७ असार । पाकिस्तानको कराँचीमा शंकास्पद आत्मघाती आक्रमणमा राष्ट्रपति असिफ अली जर्दारीका सुरक्षा प्रमख मारिएका छन् ।

पूर्वी कँराचीको एक हाटमा फलफुल खरिदका लागि रोकिएका राष्ट्रपति जर्दारीका सुरक्षा प्रमुख विलाल शेखको मृत्यु भएको हो ।

विष्फोटमा अन्य २ जनाको समेत मृत्यु भएको अधिकारीले बताएका छन् । १२ भन्दा बढी घाइते भएका छन् । सुरक्षा प्रमुख शेखमाथि यस अघिपनि आक्रमण प्रयास भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...