ग्यास व्यवसायीहरु पुनः आन्दोलनमा

४ साउन । ग्यास व्यवसायीहरु शुक्रबारबाट पुनः आन्दोदलनमा उत्रिएका छन् । खाना पकाउने ग्यास उद्योगले खाई पाइ आएको सेवा सुविधा कटौति गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ग्यास विक्रताहरु सम्मीलित ग्यास व्यवसायी संघर्ष समितिले शुक्रबारबाट कुनैपनि डिपोबाट ग्यास खरिद नगर्ने बताएका छन् । सघर्ष समितिका संयोजक ज्ञानेश्वर अर्यालले ग्यास उद्योगहरुले आफ्ना माग संबोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । यस अघि पनि पटक पटक ग्यास व्यवसायीले आन्दोलन गर्दै

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...