२७ असार । वेष्ट इन्डिजमा जारी त्री–देशीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विहीबार भारतले श्रीलंकाको सामना गर्दैछ ।
यी दुई टिमबीचको फाइनल खेल पोर्ट अफ स्पेनमा नेपाली समय अनुसार साँझ सवा सात बजे सुरु हुनेछ । चार खेलबाट १० अंक जोडेको भारत शीर्È स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, श्रीलंकाले समान ९ अंक भए पनि रन रेटको आधारमा वेष्ट इन्डिजलाई पछि पादै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment