त्री देशीय क्रिकेट अन्तर्गत उपाधिका लागि भारत र श्रीलंका भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

त्री देशीय क्रिकेट अन्तर्गत उपाधिका लागि भारत र श्रीलंका भिड्दै

Share This
२७ असार । वेष्ट इन्डिजमा जारी त्री–देशीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विहीबार भारतले श्रीलंकाको सामना गर्दैछ ।
यी दुई टिमबीचको फाइनल खेल पोर्ट अफ स्पेनमा नेपाली समय अनुसार साँझ सवा सात बजे सुरु हुनेछ । चार खेलबाट १० अंक जोडेको भारत शीर्È स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, श्रीलंकाले समान ९ अंक भए पनि रन रेटको आधारमा वेष्ट इन्डिजलाई पछि पादै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here