बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभले पदबाट राजिनामा दिए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभले पदबाट राजिनामा दिए

Share This
५ साउन । क्यान्सरबाट पीडित बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभले उपचारका लागि भन्दै पदबाट राजीनामा दिएका छन् ।
भिलानोभले राजीनामा दिएपछि बासिर्लोनाले आगामी साता नयाँ प्रशिक्षकको घोषणा गर्ने जनाइएको छ । जोआन फ्रान्सेस्क फेरर नयाँ प्रशिक्षक हुन सक्ने पनि बताइएको छ ।

गिरोनाको प्रशिक्षक रहेका फ्रान्सेस्क अघिल्लो महिना मात्र बासिर्लोनाको कोचिङ स्टाफका रूपमा नियुक्त भएका थिए । आकस्मिक रूपमा गरिएको पत्रकार भेटमा बासिर्लोनाका अध्यक्ष स्याण्ड्रो र फुटबल डाइरेक्टरले भिल्लानोभले प्रमख प्रशिक्षकको जिम्मेबारीलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । पेप ग्वाडिर्आलोले बासिर्लोना छाडेपछि भिलानोभ सन् २०१२ जुनमा प्रशिक्षक बनेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here