ललितपुरको नख्खुमा एक जना कार चालकमाथि खुकुरी प्रहार - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ललितपुरको नख्खुमा एक जना कार चालकमाथि खुकुरी प्रहार

Share This
२० असार । ललितपुरको नख्खुमा ढोलाहिटीका राजन श्रेष्ठमाथि खुकुरी प्रहार भएको छ ।
बा ८ च ८२९४ नम्बरको कारमा सवार श्रेष्ठ माथि चार वटा मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठको अल्का अस्पतालमा उपचार भइरेको छ । आक्रमणकारी फरार छन् । उनीहरुको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here