२० असार । ललितपुरको नख्खुमा ढोलाहिटीका राजन श्रेष्ठमाथि खुकुरी प्रहार भएको छ ।
बा ८ च ८२९४ नम्बरको कारमा सवार श्रेष्ठ माथि चार वटा मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठको अल्का अस्पतालमा उपचार भइरेको छ । आक्रमणकारी फरार छन् । उनीहरुको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

ललितपुरको नख्खुमा एक जना कार चालकमाथि खुकुरी प्रहार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment