म्याग्दीमा म्याद गुर्जेका अखाद्य बस्तु बच्ने गरेको खुलासा

१९ असार । पाल्पाको तानसेन बजारमा गरिएको संयुक्त बजार अनुगमनमा म्याद गुज्रेका र अखाद बस्तु समेत बेच्ने गरेको पाइएको छ ।

अनुगमनका क्रममा एउटै बस्तुको मुल्य समेत फरक फरक पाइएको छ । खाद्य बस्तुको शुद्धता, गुणस्तरीयता, म्यादको अवस्था, पसलको दर्ता र मुल्य सुचीलाई ध्यानमा राखेर टोलीले अनुमगन गरेको जनाएको छ । अनुगमनका क्रममा विभिन्न पसलमा म्याद गुज्रिएका खाद्यन्न भेटिनुका साथै पसल नै दर्ता नगरी चलाएको समेत अनुगमन टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा उद्योग बाणिज्य संघ, तानसेन नगरपालिका र जिल्ला प्रहरीको टोलीले अनुगमन गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...