१३ साउन । भारत र जिम्बाबेबीचको तेस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता आइतबार हुँदैछ ।
नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछि हुने खेलमा विराट कोहलीको नेतृत्वमा रहेको भारतले विजयी यात्रा कायमै राख्दै उपाधी कव्जा गर्ने प्रयास गर्ने छ ।
तर व्रेन्डन टेलरको कप्तानीमा रहेको जिम्बाबे भारतको अपराजित यात्रामा पूर्ण विराम लगाएर श्रृङखलामा फर्कन प्रयास गर्ने छ ।
पाँच एक दिवसीय क्रिकेट श्रृङखलामा जिम्बाबेले पहिलो र दोस्रो खेल गुमाएको थियो ।
यस्तै दक्षिण अफ्रिका तथा श्रीलंकाबीचको चौथौ एक दिवसीय क्रिकेट आज हुने भएको छ ।
नेपाली समय अनुसार दिउँसो पौने तीन बजेपछि हुने खेलमा श्रीलंका विजयी हुँदै श्रृङखला कव्जा गर्ने तयारीमा हुनेछ ।
तर दक्षिण अफ्रिका पनि पछिल्लो खेल जितेकाले आजको खेलमा पनि सोही नतिजा दोहो¥याउन प्रयास गर्ने छ । जारी प्रतियोगितमा श्रीलंका २– १ ले अगाडि रहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment