गन्धर्व जातीहरु मौलिक पेशा संरक्षणमा जुटे

२१ असार । लोपोउन्मुख जातिको सुचिमा रहेका गन्धर्वहरु आफ्नो पेशा संरक्षणका लागि जुटेका छन् ।

पोखरामा भेला भएर गन्र्धवहरुले आफ्नो साकृतीक परम्परा बचाउन विज्ञहरुसग छलफल चलाएका हुन् । नेपाल संङीत तथा नाटय प्रज्ञाप्रतिष्ठानले गन्धर्वहरुलाई यो अवसर जुटाइदिएको हो । गन्धर्वहरुको साँकृतीक परम्परामात्र लोप नभई पेसा नै संकटमा परेपछि समय अनुकुल व्यसायीक बन्न विज्ञहरुसंग छलफल थालेको उनीहरुले बताएका छन् । भेलामा २० जिल्लाका करिव ५० जना गन्धर्वहरु सहभागि छन् । दुइदिन सम्म चल्ने भेलाले गन्धर्वहरुको बारेमा ठोस कार्ययोजना तयार गर्ने उनीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...