३० असार । पाल्पा प्रहरीले लागूऔषध दुव्र्यसन नियन्त्रणको प्रयास थालेको छ ।
परिवार र समाजमा लागूऔषध दुव्र्यसनीहरू बढेपछि प्रहरीले निगरानी बढाएको हो । प्रहरीले लागूऔषध भित्रिने नाकाहरूमा कडाई गर्नुका साथै दुव्र्यसनीहरूको अखाडामा निगरानी बढाएको छ ।
प्रहरीले छापा मारेर केही दुव्र्यसनीहरूलाई पक्राउसमेत गरेका छन् । युवाहरूले विभिन्न कलेज तथा होटलहरूलाई लागूऔषध सेवनको अखाडा बनाएको प्रहरीको अनुसनधानले देखाएको छ ।
प्रहरीले शुरुमा लागुऔषध सेवनकार्तालाई प्रकाउ गरी सम्झाएर परिवारको जिम्मा लगाउने तथा नियमित सेवनकर्तालाई मुद्दा चलाउने गरेको जनाएको छ । लागूऔषध प्रयोग तथा बिक्री गर्नेलाई १० वर्ष सम्म कैद र २५ लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पाल्पामा लागूऔषध दूव्र्यसनको नियन्त्रण प्रयास
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment