२४ असार । रुपन्देहीको शंकरनगरमा रहेको बन बिहार तथा अनुसन्धान केन्द्रमा रहेको क्षेत्रिय स्तरको चिडिया घर आर्थिक अभावका कारण संकटमा परेको छ ।
आर्थिक अभावका कारण चिडिया घरका पशुपंक्षी तथा जनावरहरुको आहारा जुटाउन कठिनाई भएको छ । पश्चिमाञ्चल क्षेत्रकै पहिलो चिडिया घरको रुपमा स्थापित केन्द्रमा रहेका पशुपंक्षी तथा जनावरलाई पालन पोषणका लागि आवश्यक बजेट कतैबाट ब्यवस्था नहुँदा संमस्या परेको केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताउनु भयो ।
केन्द्रका एक सय पशुपंक्षी तथा जनावरलाई आहाराको ब्यवस्था गर्न दैनिक १५ हजार खर्च लाग्ने गरेपनि आम्दानीको श्रोत बृद्धि नहुँदा समस्या भएको केन्द्रका कोषाध्यक्ष गुरुप्रसाद देवकोटाले बताउनुभयो । चिडिया घरमा बाघ, भालु, चितुवा, निलगाई, चिल, गिद्ध, सर्प, अजिंगर, सारस, हरिण, मृग, बाँदर, खरायो लगाएत ३२ किसिमका झण्डै एक सय पशुपंक्षी तथा जनावरहरु रहेका छन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

चिडिया घर आर्थिक अभावमा संकटमा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment