४ साउन । जिल्ला बिकास समिति रौतहटको कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसंधान आयोगले गौर नगरपालिकाले गरेको कामको समेत छानबिन शुरु गरेको छ ।
नगरपालिकाले गत आर्थीक बर्षमा निमार्ण गरेका आठ योजनाको फाईल अध्ययन गरी निमार्ण कार्यको स्थलगत अध्ययन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इन्जिनीयर विजयमणी बज्राचार्यको नेतृत्वको टोलिले नगरपालिकाले गरेको सडक मर्मत, कालोपत्रे लगायतको बिकास निमार्णको स्थलगत जाँच गरेको हो । गतसाता आयोगको टोलीले जिबिसले गरेको बिकास निमार्णको कामको समेत स्थलगत जाँच गरेको थियो ।
अख्तियारबाट छानविन (फोटो फिचर)
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

गौर नगरपालिकाले गरेको कामको अख्तियारबाट छानविन शुरु (फोटो फिचर)
Share This
Tags
# Photo Feature
# Social News
Share This
About hamro yatra
Social News
Labels:
Photo Feature,
Social News
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment