सरकार पूर्ण बजेट ल्याउने तयारीमा व्यस्तः अर्थमन्त्री

२४ असार । अर्थमन्त्री शंकरप्रसाद कोईरालाले सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजेन)ले काठमाडौमा आज गरेको कार्यक्रममा अर्थमन्त्री शंकरप्रसाद कोईरालाले विगतका सरकारले ल्याएको आशिंक बजेटले अर्थतन्त्रमा असर पारेको भन्द अहिले पूर्ण बजेट ल्याउने तयारी भएको बताउनु भएको हो । मन्त्री कोईरालाले वर्तमान सरकारको लक्ष्य संबिधानसभा निर्वाचन गर्नु तथा मूलुकको अर्थतन्त्र विकासको सुद्दृढ गर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...